Kantipur Vet Distributors — Stands For Excellence
News / Blogs

HOME / News / Blogs

News / Blogs

Veterinary News & Insights

भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि केभीडी ग्रुपद्वारा रु. २७.७७ लाख सहयोग
Admin 07 September, 2026

भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि केभीडी ग्रुपद्वारा रु. २७.७७ लाख सहयोग

प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले केभीडी (KVD) ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २७ लाख ७७ हजार ७७७ सहयोग प्रदान गरेको छ।

Read More
भोटेकोशी बाढी प्रभावित पशुपन्छीका लागि KVD द्वारा निःशुल्क पशु औषधि सहयोग
Admin (Suraj) 04 September, 2026

भोटेकोशी बाढी प्रभावित पशुपन्छीका लागि KVD द्वारा निःशुल्क पशु औषधि सहयोग

भोटेकोशी (त्रिशूली) नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा पशुपन्छीको स्वास्थ्य संरक्षणका लागि कान्तिपुर भेट डिस्ट्रीब्युटर्स प्रा. लि. (KVD) ले निःशुल्क पशु औषधि उपलब्ध गराउने पहल गरेको छ।

Read More